दुर्लङ्ग समाज यूकेद्वारा पर्वतका पहिरो पीडितलाई ९ लाख ६४ हजार सहयोग

पर्वतको कुस्मा नगरपालिका–३ दुर्लङ्ग ढकालबारी काउलेका पहिरो पीडित परिवारलाई ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्लङ्ग समाज यूके समितिको कोष र यूकेमा रहेका दुर्लङ्गबासीले सो रकम संकलन गरी सहयोग गरेका हुन् । राहत रकम हस्तान्तरण गर्दै सांसद लालकाजी गुरुङले पहिरोका कारण ढकालबारी काउलेमा सो घटना भएकै दिन तत्काल … Continue reading दुर्लङ्ग समाज यूकेद्वारा पर्वतका पहिरो पीडितलाई ९ लाख ६४ हजार सहयोग